जया बच्चनको आज जन्मदिन, हुन १५७८ करोड सम्पतिको मालिक्नी

मुम्बइ । चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजवाट  ७६ वर्षमा प्रवेश गरेकी छिन् । बिग बि अर्थात अभिताभ बच्चनकी श्रीमती  जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन । … Continue reading जया बच्चनको आज जन्मदिन, हुन १५७८ करोड सम्पतिको मालिक्नी